कोभिड राहत प्याकेजमा बाइडेनले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड राहत समेटिएको कोभिड रिलिफ बिलमा हस्ताक्षर गरेका छन्। बाइडेनले बिहीवार यस बिलमा हस्ताक्षर गरेका हुन्। सिनेटमा पुगेर संशोधनसहित पारित भएको राष्ट्रपति बाइडेन समर्थित कोभिड राहत प्याकेज अमेरिकी कँग्रेसबाट बुधवार पारित भएको थियो। १.९ मिलियन डरलको कोभिड रिलिफ बिल अर्थात कोभिड राहत प्याकेजका लागि मतदान भएको…

सम्बन्धित सामग्री

बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्

Ratopati