चैत ४ गते राप्रपा छाडेको घोषणा गरेका थिए नवराज सुवेदीले, आज लिङ्देनलाई दोषे

२९ असार, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर सडक आन्दोलन थालेका नवराज सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आफूलाई अन्यायपूर्वक निष्कासित गरिएको गुनासो गरेका छन् । आन्दोलन घोषणा गर्दा …