काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदायहरू एक हुनुपर्ने बताएका छन् । दलित, पिछडा वर्ग, थारु, मुस्लिम, आदिवासी र अल्पसङ्ख्यक समुदायको केन्द्रीय परिसंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यादवले उत्पीडनमा परेका समुदायहरू एक भएर अघि बढ्न नसके भेदभावको अन्त्य हुन नसक्ने बताएका हुन् । फुटाउने र […]