जोकोभिचले हारे मुद्दा : अस्ट्रेलियन ओपन रक्षा गर्ने सपना अधुरै

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन गुमाउने भएका छन्।अस्ट्रेलियाले दोस्रो पटक पनि उनको भिसा रद्द गरेपछि उनी अदालत पुगेका थिए।तर अदालतले दोस्रो पटक भने अस्ट्रेलियाली सरकारको पक्षमा फैसला गरेपछि जोकोभिचले अस्ट्रेलिया छाड्नु पर्ने भएको हो।जोकोभिचलाई ३ वर्ष अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लाग्ने जोखिमसमेत रहेको छ।प्रधानन्यायाधीशले जोकोभिचको मुद्दा खारेज गरिएको जानकारी दिएका थिए।अदालतको निर्णयपछि उनले भने, 'निर्णय अत्यन्त निराशाजनक रह्यो। तर म निर्णय स

सम्बन्धित सामग्री

अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै नेपालका पूर्व नम्बर वान

२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च […]

४४ वर्षपछि विजेता बार्टी

एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् ।

बार्टी अस्ट्रेलियन ओपन च्याम्पियन

एस्ली बार्टीले ४४ वर्षयता अस्ट्रेलियन ओपन जित्ने पहिलो घरेलु खेलाडी हुनुलाई आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएको मानेकी छन् । विश्व नम्बर एक खेलाडी बार्टी दोस्रो सेटमा एक समय २७ औं वरीयताकी अमेरिकी डेनियल कोलिन्सविरुद्ध ५–१ ले पछाडि परेकी थिइन् । तर, उनले उत्कृष्ट पुनरागमन रच्दै खेल ६–३, ७–६ (७/२) ले जितिन् ।

अस्ट्रेलियन ओपनबाट बाहिरिए राफेल नाडाल

काठमाण्डाै – स्पेनका टेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन २०२१ काे क्वार्टरफाइनलकाे खेलमा स्टेफानाेस सिटसिपाससँग पराजित भएका छन् ।  याे हारसँगै नाडालाकाे कीर्तिमानी २१ औँ पटक ग्राण्ड स्लाम जित्ने सपना अधुरै भएकाे छ ।   ग्रीसका सिटसिपासले नाडाललाई पाँच सेटसम्म चलेकाे प्रतिस्पर्धामा ३-६, २-६, ७-६, ६-४, र ७-५ ले हराए ।   नाडाललाई अस्ट्रेलियन ‌ओपन जित्ने प्रबल दाबेदारका रूपमा हेरिएकाे थियाे तर अब नाेभाक जाेकाेभिचमाथि सबैकाे नजर हुनेछ ।

सोफियाले जितिन् अस्ट्रेलियन ओपन

अमेरिकन खेलाडी सोफिया केनिनले ग्रान्डस्लाम उपाधि जित्ने सपना पूरा गरेकी छिन् । वर्षको पहिलो ग्रान्डस्लामका