स्पेनको एक स्थानीय अदालतको निर्णयको विषयमा महिला अधिकारको समूहमा भारी असन्तोष छ । अदालतले सार्वजनिक स्थानमा पिसाब गरिरहेका महिलाको भिडियो बनाएर पोर्न वेबसाइटमा हालेको मुद्दालाई खारेज गरिदिएको छ ।सार्वजनिक शौचालयको कमीका कारण थुप्रै पटक महिलाले गल्लीमा लुकेर पिसाब गर्नु परिरहेको छ । करिब ८० महिला र युवतीको यस्तो भिडियो बनाइएको थियो । स्पेनको उत्तर–पश्चिमी शहर सर्वेमा एक स्थानीय पर्वका बेला गोप्य क्यामरा राखिएको थियो ।थुप्रै भिडियोमा महिलाको यौनाङ्ग र अनुहारलाई निकै नजिकबाट देखाइएको थि