रुपन्देही । लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । कार्यक्रममा आयोगका अध्यक्ष भटराईले लोक सेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । सो […]