कैलाली : सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई