काठमाडौं : पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार ९ सय २६ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत २ हजार ५ सय ८९ र एन्टिजेनमार्फत ३ हजार ३ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।आज मात्र ३ सय २४ जना कोरोना मुक्त भएका छन्।यो अवधिमा ४७ हजार ३ सय ४१ जनाले खोप लगाएका छन्। हालसम्म ५ हजार ६ सय ०२ जना संक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ।
काठमाडौं : देशभरि पछिल्लो २४ घण्टामा ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७७ जना संक्रमणमुक्त भएका छन्।बुधबार कुनै संक्रमितको मृत्यु भएको छैन भने हाल देशभरि १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म कोरोना संक्रमणबाट कुल ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। गएको २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ । पछिल्लाे २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको ५ हजार १ सय ९२ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो । त्यसैगरी बुधबार ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ […]
काठमाण्डाै - पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४५ जना पुगेको छ।
यसैबीच पछिल्लो २४ घण्टामा ३७ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म एक करोड ८५ ...
नेपालगञ्ज – बाँकेमा सोमबार २६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकामध्ये १५ जना बाँके जिल्ला निवासी छन्। कोहलपुरका ९, नेपालगञ्जका ४, बैजनाथ र जानकी गाउँपालिकाका एक-एक जनामा कोरोना संक्रमण देखिएकाे हाे। चार जना बर्दिया र ७ जना अन्य जिल्लाका रहेका छन्। जिल्लाका तीन वटा ल्याबमा एक सय ५२ जनाको परीक्षण गरिएको थियो। जिल्ला […]
कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलना
सल्यान : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खे...
कैलाली : सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई