अर्जुनचौपारी (स्याङ्जा)– निर्वाचित जनप्रतिनिधि कर्तव्यनिष्ठ र जवाफदेही नहुँदा सर्वसाधारणले कसरी दुःख पाउँछ ? निर्वाचन जितेको उन्मादमा रम्दा प्रतिस्पर्धीले मात्रै होइन सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य हुन्छन् । सर्वसाधारणलाई सास्ती दिनुपर्ने कुनै कारण छैन तर पनि विगत एक वर्षदेखि गाउँपालिकाका अध्यक्षको मनोमानी जारी छ, सर्वसाधारणले विना सित्तै मार खेप्दै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण […]