‘एसियन राजमार्गले पनि जोड्दैछ नेपाल’

भारतको पासाखा नाकामा आएर ठोक्किने एसियन राजमार्गबाट नेपाल, भारत, भुटान र बंगलादेशबीचको यातायात आवागमन सहज हुने देखिएको छ ।पुरानो चल्तीको फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती विन्दु पासाखा क्षेत्रमा मात्रै भुटानले ५० भन्दा बढी ठूला उद्योग सञ्चालनमा ल्याइसकेको छ ।

सम्बन्धित सामग्री

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दालाई सहज

२६ फागुन, बेलबारी (मोरङ) । मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले […]

मेची राजमार्गले सुकुम्बासी बनाउने भयो भन्दै स्थानीयवासी आन्दोलित

ताप्लेजुङ – झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटरसम्म जोड्ने मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको फुङलिङ बजार क्षेत्र भित्रको बाटो दायाँ बायाँ १५/१५ मिटर विस्तार हुने भएपछि बजारवासी आन्दोलित भएका छन् । राजमार्गले आफ्नो सबै घर भत्काउनु पर्ने अवस्था आउने भएको र आफूहरू घरबारविहीन हुने भन्दै बजारवासीले वैकल्पिक बाटो निर्माणको लागि पहल गरिदिन समेत नगरपालिकामार्फत अनुरोध गरेका छन् । बजारकाे बीचबाट मेची राजमार्गलाई फराकिलो बनाउने हो, भने स्थानीय बजारवासीको कुनै पनि घर नरहने भएकाले विरोध गर्नु परेको स्थानीय खेमराज...

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख, ६ असोज । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन । पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू […]

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख – जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन। पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी राजमार्गले सदरमुकामको मुटु नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध […]

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो। अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पनानै गर्ने कुरा भएन।...

मध्यपहाडी राजमार्गले छोएका पालिका अब आर्थिक करिडोर

११ भदौ, कास्की । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग (लोकमार्ग) आयोजना निर्माणकै चरणमा छ । देशको पूर्वदेखि सुदूरपश्चिमसम्म पहाडी भूगोलमा विकासको मेरुदण्डका रूपमा हेरिएको उक्त राजमार्ग निर्माण सँगसँगै गण्डकी प्रदेशमा राजमार्गले छुने पालिकालाई आर्थिक करिडोरका रूपमा विकास गरिने भएको छ । गण्डकीमा मध्यपहाडी राजमार्गले गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ गरी पाँच जिल्लालाई छुन्छ । गोरखाको […]

अपर अरुणबाट प्रभावित क्षेत्रवासीलाई प्रति राेपनी १० लाख मुआब्जा

एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको त...

राजमार्गले पहाड छिचोल्दै

राजमार्गले पहाडी जिल्लाबीचको सबन्ध मजबुत बनाएको छ। योजना कार्यालयअन्तर्गत पश्चिम खण्डमा ४ सय ४० किमिमा यतिखेर कालोपत्रे, ग्रावेल र सडक फराकिलो पार्ने काम भइरहेको छ।...

कर्णाली राजमार्गले ल्याएको समृद्धि

देश लामो समयपछि संघीय संरचनामा गएपछि तीन तहका सरकार निर्माण भए । सोही अनुसार जुम्लाका आठ स्थानीय तह छन् । एक नगरपालिकासहित सात गाउँपालिकाले बितेको साढे ४ वर्षमा जुम्लाका ६० वटै वडामा सडक पु¥याएका छन् । विकासको मुख्य मेरुदण्ड मानिने सडक निर्माणलाई प्रथामिकता दिएर जुम्लाका गाउँगाउँमा सडक पुगेका छन् । २०६०/०६१ सालसम्म कर्णालीका नागरिकलाई एक […]

मध्यपहाडी राजमार्गले गति लियो

दैलेख-मध्यपहाडी राजमार्गअन्तर्गत लामो समयदेखि रोकिएको सदरमुकाम छिचोल्ने सडक निर्माण कार्यको विवाद सुल्झिएसँंगै निर्माणकार्यले गति लिएको छ । वर्षौंदेखि विवादित दैलेख सदरमुकाम खण्डमा विवाद साम्य भएसँगै सडक निर्माणको कामले गति लिएको हो ।सदरमुकामको पूर्वपट्टी छात्रावास क्षेत्रदेखि पश्चिमपट्टी जाहरकोट गाउँसम्म जोड्ने करिब डेढ किलोमिटर सडक खण्डमा स्थानीयको अवरोधले निर्माणकार्य सुरु हुन सकेको थिएन । आर्थिक वर्ष ०६४÷६५ […]