देश लामो समयपछि संघीय संरचनामा गएपछि तीन तहका सरकार निर्माण भए । सोही अनुसार जुम्लाका आठ स्थानीय तह छन् । एक नगरपालिकासहित सात गाउँपालिकाले बितेको साढे ४ वर्षमा जुम्लाका ६० वटै वडामा सडक पु¥याएका छन् । विकासको मुख्य मेरुदण्ड मानिने सडक निर्माणलाई प्रथामिकता दिएर जुम्लाका गाउँगाउँमा सडक पुगेका छन् । २०६०/०६१ सालसम्म कर्णालीका नागरिकलाई एक […]