काबुल। तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।
तालिबान धार्मिक पुलिसले यस नियमको उलंघन गरेको पाइएमा कडा ...
काठमाण्डाै – तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा नाऊहरूमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लङ्घन हुने तालिबानले बताएको छ ।
यस नियमको उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइने तालिबान धार्मिक प्रहरीले भनेको छ ।
अफगानिस्तानको राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् ।
यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको पुरानो कडा शासन फर्किएको सङ्केत गरेको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्य...
अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री खौरने र छोटो बनाउने काममा रोक लगाएको हो । उक्त आदेश उल्लंघन गर्नेलाई सजाय दिइने पनि तालिबानको धार्मिक प्रहरीले जनाएको छ ।
काठमाडौँ- तालिबानले अफगानी नागरिकलाई दाह्री नकाट्न उर्दी गरेको छ । नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लाम धर्म उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो । तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको उर्दी उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ । तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो […]