नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको राष्ट्रिय बास्केटबल फ्रेन्चाईज लिगमा प्रत्येक टोलीले दुई जना विदेशी खेलाडी राख्ने पाउने भएको छ । आयोजक टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनगरी लिगको घोषणा र सहभागी टोलीको जानकारी दिएको छ ।