दाङ– चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार […]
काठमाडौं : भन्सार छलेर नेपाल भित्र्याएको एक टन चिनी पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएको चिनी बरामद गरेको हो।२० बोरा चिनी बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उक्त चिनी प्रतिबाेरा ५० केजी रहेकाे प्रहरीले जनाएकाे छ। उनका अनुसार बरामद चिनीको मूल्य १ लाख रुपैयाँ बराबर रहेको छ।बरामद गरिएको चिनी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय रौतहटले अबैध रुपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ।
जिल्लाको गैंडाटार सवडिभिजन वन कार्यालयअन्र्तगतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको...
गौर : पछिल्लो समय रौतहटको सीमानाकाबाट रासायनिक मलको तस्करी बढेको छ। तस्करको समूहले भारत र रौतहटका विभिन्न सीमानाबाट मोटरसाइकलमा युरिया मल तस्करी गर्ने गरेको हो।तस्करको समूहले भारतीय बजारमा सस्तो मूल्यमा खरिद गरेर ल्याई रौतहटमा चर्को मूल्यमा उक्त मल बिक्री वितरण गर्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ। जिल्लाको रामपुर खाप, मठिया, बंकुल, औरैया बन्जरा लगायतका सीमानाकाबाट रासायनिक मलको चोरी तस्करी व्यापक रूपमा बढेको स्थानीय बासिन्दाको भनाइ छ।आइतबार रौतहट प्रहरीले १० बोरा भारतीय युरिया मल नि
झापा । झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठबाट २ राँगो चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
चोरीको अबर पाउनासाथ प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल भारतको
झापा – झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ वर्षीय करण महमद, गौरीगञ्ज गाउँपालिका ५ का ओमप्रकाश यादव, एक जना […]
पर्सा : जिल्ला प्रहरी कार्यलय पर्साले मोटरसाइकल चोरी गर्ने तीन जनालाइ नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका १० रानीघाटका १८ वर्षका कुन्दन साह, ठोरी गाउँपालिका १ का २५ वर्षीय निरज सुनुवार र रौतहट राजदेवी नगरपालिका ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। एफजेड बाइक चोरी गरी भाग्दै गरेको अवस्थामा साह र सिंहलाई गएराती पक्राउ गरिएको हो। सुनुवार भने आफ्नै घरमा त्रिपालले लुकाइराखेको स्प्लेण्डर मोटरसाइकल सहित पक्राउ परेका हुन्। उनीहरूक
काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटस्थित सडक खण्डबाट वास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइ रहेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी […]
मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ रहेका छन ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको ताम...