काठमाडौं । मन्दीप राना निर्देशित चलचित्र ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर चलचित्र निर्माण गरेका हुन् । प्रेममा बदला र समर्पणको कथावस्तुलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको छ । निर्देशक रानाले आधुनिक युवापुस्ताको प्रेमको प्रवृत्तिलाई चलचित्रमा उतारिएको बताए । चलचित्रमा देशभक्त कुँवर, विजय […]