प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। सोमबार बिहान ११ः३० बजे सम्पन्न उद्घाटन समारोहसँगै उक्त शोरूम त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस नयाँ शोरूमले भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका प्रिमियम टायल सहज रूपमा उपलब्ध […]
काठमाडौँ। गुरुङ समुदायको ठुलो पर्व तमु ल्होसारका अवसरमा टुँडिखेलमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी बनिन्। तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिए। गुरुङ पहिरन लगाएर नेपालको झन्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन्। केही बेर मुस्कुराइन्। हेरौँ नेपाल फोटो लाइब्रेरीले प्रधानमन्त्री कार्कीको मुस्कानसहित […]
काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त […]
१५ पुस, काठमाडौं । हिमालयन रोडिज सिजन-७ उपविजेता रोजिता लामालाई एआईटीएम कलेजले ६ लाख रुपैयाँ बराबर शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
शोको ‘आधिकारिक शैक्षिक साझेदार’ रहेको एआईटीएमले ग्रान्ड फिनालेका अवसरमा उक्त घोषणा गर्दै …