पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए।गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरूले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ।बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भ

सम्बन्धित सामग्री

जसले बढी मतान्तरले चुनाव जिते

कालिकोट, मंसिर १५ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए। भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय […]

सागर ढकाल भन्छन्– देउवाले जिते पनि मैले जिते जस्तै हो

डडेल्धुरा :  स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्।मंगलबार बिहान फेसकुब लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्। उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे।‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। स

मैले जिते काठमाडौँ–५ लाई ‘मेडिकल हब’ बनाउँछुः स्वतन्त्र उम्मेदवार कँडेल

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार विजय कँडेलले आफूले जितेमा काठमाडौँ–५ लाई मेडिकल हब बनाउने बताएका छन्। स्वतन्त्र उम्मेदवार कँडेलले देशसञ्चारसँग कुरा गर्दै काठमाडौँ ५ लाई मेडिकल हब बनाउने, जसबाट मेडिकल टुरिज्मको विकास गरी विदेशी मुद्रा पनि आर्जन गर्न सकिने दाबी गरे। साथै यस क्षेत्रलाई सम्पदा पर्यटनको पनि विकास गर्ने पनि […]

स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैन: अध्यक्ष तिमिल्सिना

उनले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए।...

स्वतन्त्र उम्मेदवारले चुनाव जिते पनि काम गर्न सक्दैनन्ः अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन्। उनले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै […]

गठबन्धनबाट टिकट नपाएका डिसीले स्वतन्त्र लडेर जिते

दाङ : जिल्लामा अहिलेसम्म २ जनाले स्वतन्त्र चुनाव लडेर जितेका छन्। शान्तिनगर २ को वडाध्यक्षमा सुनिल वली र तुलसीपुर उपमहानगरपालिका १६ मा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी विजयी भएका छन्।२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा लडेका डिसीले १२२ मतले हारेका थिए भने यस पटक १३४४ मत ल्याएर विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका हुन्। खड्काले ११५९ मत प्राप्त गरेका थिए। तुलसीपुरमा गठबन्धन भएसँगै उक्त वडा नेकपा (एकीकृत स

देशैभर स्वतन्त्र उम्मेदवारको लहर : कहाँ कसले जिते ?

२०७४ सालमा भएको स्थानीय तहको चुनावमा भन्दा यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।काठमाडौं महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु कोही जितको नजिक पुगेका छन् भने केही स्थानमा जित निकालेका छन् । सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्

जसले स्वतन्त्र उम्मेदवारी दिएर जिते

कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।...

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

बागलुङ, जेठ ३ । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए। गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा […]

चुनाव चिह्न घोडा छाप पाएका स्वतन्त्र उम्मेदवार एक मतले वडाध्यक्षमा जिते

वीरगञ्ज – महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार एक मतले विजयी भएका छन्। वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राम स्वागारथ यादव एक मतले विजयी भएका हुन्। चुनाव चिह्न घोडा पाएका उनले ७२७ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सरेन्द्रकुमार सिंह कोइरीले ७२६ मत ल्याएका थिए। […]