प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिए । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना […]
The post दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ को मृत्यु, ५ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.