सल्यानः सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-६ जलबाँङ बस्ने २१ वर्षीय जित बहादुर बोहोरा समेत ८ जनाको घटनास्थलमै मृत्यु…