काठमाडौँ- जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको भिरपाटीनजिक जीप दुर्घटनामा परेको हो । पुष्पलाल लोकमार्गमा गुडिरहेको जीप सडकबाट तल खसेको बताइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
२६ मंसिर, जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका […]
काठमाडौं। बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। स्मार्ट लाइसेन्स रिड गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण गरिएको छ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिवलतर्फ एपीएफ विजयी भएको छ। ताप्लेजुङमा विभिन्न दुर्घटना परि ५ जनाको मृत्यु भएको छ। बिहीबार मेटा कम्पनीले नेपाली पत्रकारलाई अनलाईन तालिम दिने भएको छ।
सल्यानः सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
आफै अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-६ जलबाँङ बस्ने २१ वर्षीय जित बहादुर बोहोरा समेत ८ जनाको घटनास्थलमै मृत्यु…
काठमाण्डौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा, जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उहाँको ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ […]
काठमाडौं : सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले जनाकारी दिए। मृत्यु हुनेको परिचय खुल्न सकेको छैन। एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन
१२ असोज, दाङ । सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । […]
प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको स्थानीय पदम बहादुर केसीले जानकारी दिए । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको जीप राती १ बजेको समयमा दुर्घटना […]
The post दुलही लिएर फर्किएको जीप दुर्घटना हुँदा ८ को मृत्यु, ५ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.
प्युठानमा बेहुला–बेहुली सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
प्युठानको नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमराज भुसालले जानकारी दिए ।
शनिवार बिहान ३ बजेतिर दुर्घटना भए पनि ५ बजेतिर मात्रै थाहा पाइएको सीडीओ भुसालले बताए । जीपमा १३ जना सवार थिए ।
पहिरो परेका कारण जीप दुर्घटना भएको प्रारम्भिक ...