काठमाडौँ- साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार सामान्य बृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ । कारोबार रकममा […]