प्रकाशपुर : हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सव उद्घाटन गरेका छन्। महेन्द्र राजमार्गस्थित जमुवाबाट हात्ती चढेर आएका मुख्यमन्त्री राईले चराको राजधानीको रूपमा चिनिने कोशीटप्पुमा १० दिने पर्यटन महोत्सव उद्घाटन गरेका हुन्।
संघीय र प्रदेश सरकारको उद्देश्यअनुरूप पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव सुरु गरिएको ह...