नयाँ दिल्ली: भारतमा यही ११ तारिखदेखि सुरु हुने लोकसभा चुनावका लागि राजनीतिक दलहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन्। निर्वाचनको प्रचार सामाजिक सञ्जालमा बढी हुँदै आएको छ।
पछिल्लो दुई महिनामा फेसबुकमा मात्र भारतबाट ५१ हजार ८१० राजनीतिक विज्ञापन गरिएका छन्। जुन १० करोड ३० लाख भारतीय रुपैयाँ बराबरको रहेको फेसबुक