अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर गठबन्धन टुट्न लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हुन् ।
एमसीसीबारे गठबन्धनमा सहमति नभएपछि देउवा ओलीसँग परामर्श गर्न पुगेका हुन् ।
आजै कांग्रेसका दोस्रो तहका नेताहरुले पनि ओलीसँग कुरा गरेका थिए ।
गठबन्धनको बैठक लगत्तै देउवा ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ...