हाम्रा मान्छेले भोट हालेर एमाले पहिलो पार्टी बनेको हो
एकनाथ ढकाल, अध्यक्ष नेपाल परिवार दल
काठमाडाैं । निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाका कारण अहिले साना दलका आवाज केही मधुरो भएको जस्तो भएको छ । तर साना दलहरुले विगतमा जसरी थोरै जनसंख्यालाई ...
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) को दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष […]
काठमाडौं, ९ मंसिर । नेकपा एमाले नेतृ तथा नायिका करिष्मा मानन्धरले मतदाताले विश्वास गरेको पार्टी र विचारलाई भोट नदिएर अरुलाई भोट दिन दबाब दिएकोले नयाँ दल र युवा नेताको जन्म भएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमा एक स्याट्टस लेख्दै लोकतान्त्रिक पद्धतिमा जनता नै सार्वभौम हुने बताएकी हुन् । उनले लेखेकी छिन्,‘आफुले विस्वास गरेको पार्टी […]
सुनसरी – चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने दाबी गर्नुभएको छ ।
एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि जिकिर गर्नुभयाे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भ...
धरान– चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् । एमाले-जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने […]
जनताले विश्वास गरे एमाले अगामी निर्वाचनमा पहिलाे पार्टी हुने र बहुमतको सरकार बनाउने दाबी गरे। 'सबै जनताले भोट दिन्छन्, सरकार हाम्रो बनिहाल्छ' ओलीले जनसभामा भने।...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् । आइतबार चितवनमा आयोजित चुनावी सभामा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरु के हेरेर बसेका छन् भनेर प्रश्नसमेत गरे ।उनले कांग्रेस कार्यकर्ताहरु प्रचण्डका छोरी रेणु दाहाललाई फेरी पनि भोट […]
नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्
इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिले बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म एकछत्र एमाले रहेको दाबी गरेका छन्। इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु तपाईंहरूको छोरा छोरीलाई झण्डा दिनुहोस् र भन्नुस् त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्।’अहिले जनजनमा एमाले रहेकाले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गरे। उनले पटक-पटक झलनाथ खनाल र माधव नेपाललाई कटाक्ष गरिरहे। ओलीले भने, ‘संसदमा एकपटक मैले शेरबह
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अबको चुनावमा मतदाताहरूले भोट हाल्दा विवेक पुर्याउनु पर्नेमा जोड दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरबार चलाएको भन्दा ठूलो हुने बताए।उनले कांग्रेस, एमाले र माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँग नभएको आरोपसमेत लगाए। त्यस्तै, उनले प्