‘अर्को पार्टीलाई भोट दिन दबाब दिँदा नयाँ दल र युवा नेता जन्मिए’

काठमाडौं, ९ मंसिर । नेकपा एमाले नेतृ तथा नायिका करिष्मा मानन्धरले मतदाताले विश्वास गरेको पार्टी र विचारलाई भोट नदिएर अरुलाई भोट दिन दबाब दिएकोले नयाँ दल र युवा नेताको जन्म भएको टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जालमा एक स्याट्टस लेख्दै लोकतान्त्रिक पद्धतिमा जनता नै सार्वभौम हुने बताएकी हुन् । उनले लेखेकी छिन्,‘आफुले विस्वास गरेको पार्टी […]

सम्बन्धित सामग्री

एमालेबाट यी हुन् पहिलोपटक संसदमा 'डेब्यू' गर्न लागेका युवा नेता (सूचीसहित)

काठमाडौं : आगामी मंसिर ४ गते हने प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी नयाँ अनुहारलाई प्राथमिकता दिनेमा नेकपा एमाले पहिलो दल बनेको छ। पार्टी विभाजन भएसँगै एमालेमा नयाँले प्राथमिकता पाएका हुन्। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै एमालेमा युवा अनुहारले प्राथमिकता पाएको हो। यसपटक एमालेले गुटगत आधारमा टिकट बाँडेको आरोप लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले फरक गुटका नेतालाई टिकट पाउनबाट बञ्चित गर्दै आफू निकटलाई टिकट वितरण गरेको आरोप एमालेजनले लगाएका छन्।  अध्यक्ष

युवा नेता सुशिल भट्ट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट सिफारिस

काठमाडौं, १८ भदौ। सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सुशिल भट्टलाई सिफारिस गरेको छ । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य रहेका युवा नेता भट्ट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् । नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसका पूर्व नेविसंघ ईकाई अध्यक्ष भट्ट स्कुले उमेरमै नेविसंघको ‘जहाँ स्कुल, […]

युवा नेता चाम थापाद्धारा प्रदेशसभा सदस्यका लागि आवेदन दर्ता

काठमाडौं, १६ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चाम थापाले तनहुँको क्षेत्र नम्वर– २ (क) का लागि उम्मेद्वारी आवेदन दर्ता गरेका छन् । आगामी ४ मंसिर गते हुने प्रदेशसभा निर्वाचनका लागि सदस्यमा युवा नेता थापाले प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गराएका हुन् । पछिल्लो समय जनताले युवापिँढीको माग गरिरहेको र व्यवस्थामा परिवर्तन ल्याउन आफुले […]

युवा नेता श्रेष्ठ रामेछाप कांग्रेसको कार्यसमिति सदस्यमा मनोनित

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस रामेछापले खाँडादेबी गाउँपालिका–४ का युवा तथा लोकप्रिय नेता सुर्यबहादुर श्रेष्ठलाई जिल्ला कार्यसमिती सदस्यमा मनोनित गरेको छ । श्रेष्ठ युवा पुूतामाँझ लोकप्रिया छन् । उनी युवाहरुसँग सहजै घुलमिल हुने र नेतृत्व लिनसक्ने युवाको रुपमा चिनिन्छिन। श्रेष्ठ तरुण दल हुँदै इकाइ सभापतिसमेत भएका प्रखर वक्ताको पनि चिनिन्छन् । पार्टीको संगठन निर्माणमा […]

अबको चुनाबमा कांग्रेस एक नम्बर पार्टी बन्छः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने दाबी गरेका छन्। साेमबार सिन्धुलीकाे कमलामाइमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अबको चुनावमा काँग्रेस एक्लै...

उत्तराखण्डका युवा नेता पुष्करसिंह धामी बने नयाँ मुख्यमन्त्री, साँझ ६ बजे शपथ

भारतको उत्तराखण्ड प्रदेशमा पुष्करसिंह धामी नयाँ मुख्यमन्त्री बनेका छन् । प्रदेश राजधानी देहरादूनमा बसेको भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले धामीलाई दल नेता चयन गर्दै मुख्यमन्त्री चयन गरेको हो । धामीले साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएराति तीरथसिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सांसद नरहेका रावतले ६ महिनाभित्र सांसद बनिसक्नुपर्ने भएपनि कोरोनाका कारण तत्कालै चुनाव हुनसक्ने अवस्था नहुँदा उनले मुख्यमन्त्री बनेको ४ महिनामै राजीनामा दिएका हुन्...

माधव निकट युवा नेता जीवन राईको दल दर्ता

न्युज अफ नेपाल , काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नयाँ दल दर्ता भएको छ । राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् । आयोगको जेठ ३० गतेको बैठकको निर्णय अनुसार प्रमाणपत्र प्राप्त गरेका हुन् । राई अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कलम […]

उद्धार र राहतमा जुट्न युवा नेता पौडेलको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बारा–पर्सामा गएको भीषण