प्रेस सेन्टर गण्डकीको अधिवेशन सम्पन्न

प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बागलुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम, कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी, खुला सचिवमा कास्कीका सुनिल पाण्डे,सुवास अम्गाईं,सविन जिसी, महिला सचिवमा कास्कीकी सुशीला क्षेत्री, जनजाति सचिवमा बिनाक

सम्बन्धित सामग्री

प्रेस सेन्टर ललितपुर जिल्लाको वार्षिक साधारण सभा सम्पन्न

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारण सभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ ।  प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत

जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन भएका छन् । रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका वरिष्ठ सल्लाहकार पूर्णप्रसाद

उदय जीएम औपचारिक रूपमा प्रेस सेन्टर नेपालमा आबद्ध

काठमाडौं, १ चैत्र । नेकपा मसालनिकट प्रगतिशील पत्रकार संघ केन्द्रीय समितिका पूर्वअध्यक्ष उदय जीएम औपचारिक रूपमा प्रेस सेन्टर नेपालमा आबद्ध भएका छन् । जिएमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले स्वागत गरेका छन् । उनी हाल नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा प्रेस सेन्टर गठन

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको शाखा गठन भएको छ।...

प्रधानन्यायाधीशलाई निकास दिन सुझाव : यस्तो छ प्रेस सेन्टर नेपालको घोषणापत्र

प्रेस सेन्टर नेपालको चितवनस्थित भरतपुर महानगरपालिकामा २०७८ मंसिर १८ र १९ गते सम्पन्न महाधिवेशनले १९ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्र मार्फत नै प्रेस सेन्टर नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निकास दिन आग्रह गरेको छ ।प्रेस सेन्टर नेपालले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाका निम्ति प्रतिगामी तत्वहरुविरुद्ध एकतावद्ध भएर सञ्चार क्षे

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् ।

प्रेस सेन्टर बैतडीको अध्यक्षमा भट्ट

प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन भएका छन् । प्रेस सेन्टर नेपाल बैतडीको आज सम्पन्न पाँचौँ जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोकर्ण बोहरा, महिला उपाध्यक्षमा लक्ष्मी जोशी, कोषाध्यक्षमा डिआर भट्ट, सचिवमा जनक साउँद र सहसचिवमा हरिसिंह साउँद चयन भएका छन् ।     यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र ऐरी, महादेव भट्ट, प्रकाश भाट, मानबहादुर बोहरा, नवीन बिष्टलगायत रहेका छन् । यस्तै, सम्मेलनले प्रदेश प्रतिनिधिमा भरत खत्री र डिआर भट्ट तथा केन्द्रीय महाधिवेशन प्...

प्रेस सेन्टर कैलालीको अध्यक्षमा तेजराज भट्ट

प्रेस सेन्टर नेपालको कैलाली जिल्ला कार्यसमितिको अध्यक्षमा तेजराज भट्ट चयन भएका छन् । कैलालीमा शुक्रबार आयोजित प्रेस सेन्टर नेपालको पाँचौं जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्ष चयन गरिएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा झलनाथ खनाल, महिला उपाध्यक्षमा निर्मला खडायत, सचिवमा मंगल बास्कोटी, सहसचिवमा जनार्दन उपाध्याय, समावेशी सहसचिवमा टीआर कठरिया र कोषाध्यक्षमा राम दहितलाई चयन गरिएको छ ।त्यस्तै सदस्यमा दुर्जन चौधरी, प्रवीण चौधरी, मोतिराम चौधरी, बबिता भट्ट, वर्षा सुनार, भक्त विक, खेम पाण्डेय, दीप

प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा शंकर पहाडी

प्रेस सेन्टर नेपाल सर्लाहीको अधिवेशनबाट शंखर पहाडी ‘गौरव’को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । शुक्रबार सर्लाहीको बागमतीमा भएको प्रेस सेन्टर नेपाल सर्लाहीको प्रथम अधिवेशनबाट अध्यक्षमा गौरवलाई सर्वसम्मत चयन गरिएको हो ।संगठनको खुल्ला उपाध्यक्षमा शर्मिला रमौली, समावेशी उपाध्यक्षमा राजेश थापा, सचिवमा रमेश अधिकारी (रितिक), सहसचिवमा राधेश्याम कुशवाह, समावेशी सहसचिवमा विनु जिम्वा र कोषाध्यक्षमा दुर्गा कुमारी अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।त्यस्तै सदस्यहरुमा निकिता आस्थानी

प्रेस सेन्टर नेपाल बारा अध्यक्षमा रञ्जन यादव

प्रेस सेन्टर नेपाल बारामा भएको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादवलाई  अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा  जीतपुर सिमरामा भएको अधिवेशनबाट अध्यक्षमा रञ्जन यादवलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।त्यस्तै उपाध्यक्षमा प्रदीप गौतम, महिला उपाध्यक्षमा प्रियङ्का साह, सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह, कोषाध्यक्षमा रीतिका अधिकारी  सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा अनिल पाण्डे, रञ्जना