प्रेस सेन्टर नेपाल बारामा भएको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा जीतपुर सिमरामा भएको अधिवेशनबाट अध्यक्षमा रञ्जन यादवलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।त्यस्तै उपाध्यक्षमा प्रदीप गौतम, महिला उपाध्यक्षमा प्रियङ्का साह, सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह, कोषाध्यक्षमा रीतिका अधिकारी सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा अनिल पाण्डे, रञ्जना