औषधि सम्बन्धी अध्यादेश निष्क्रिय  भए पनि सम्झौता भइसकेका खोप आयातमा असर नपर्ने

काठमाण्डाै - औषधि ऐन संशोधन अध्यादेश बिहीवारदेखि निष्क्रिय हुने भएसँगै खोप आयातमा समस्या नहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले अध्यादेश निष्क्रिय भए पनि खोप आयातमा कुनै असर नपर्ने बताउनुभएको छ । खोप आयातमा अध्यादेश सक्रिय रहेकै अवस्थामा कम्पनीहरुसँग सम्झौता भएका कारण खोप आयातमा कुनै बाधा नपर्ने उहाँले बताउनुभयो । संविधानको धारा ११४ मा व्यवस्था भएअनुसार अध्यादेशलाई सक्रिय राख्न सङ्घीय संसदको दुवै अधिवेशनले अनुमोदन गर्नुपर्दछ । अध्यादेश संसदमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीक...

सम्बन्धित सामग्री

सम्झाैता भइसकेका खोप आयातमा असर पर्दैन

औषधि ऐन संशाेधन अध्यादेश विहीबारबाट निष्क्रीय हुनेभएसँगै खोप आयातमा समस्या नहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले अध्यादेश निष्क्रिय भएपनि खोप आयातमा कुनै असर नपर्ने बताउनुभएको छ । खोप आयातमा अध्यादेश सक्रिय रहेकै अवस्थामा कम्पनीहरुसँग सम्झौता भएका कारण खोप आयातमा कुनै बाधा नपर्ने उहाँले बताउनुभयो ।