लमजुङका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले राइनासटार सिँचाइ योजनालाई असर नपर्ने गरि चेपे ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । आठ जना सांसदले प्रेस विज्ञप्ति जारी गर्दै एउटा आयोजना सञ्चालन गर्दा अर्को आयोजना सञ्चालनमा बाधा पुर्याउन नहुने उल्लेख गरेका छन् । विगत ३५ वर्षदेखि सञ्चालनमा रहेको राइनासटार सिंँचाइ योजनाबाट राइनास नगरपालिकाको वडा नम्बर १ […]