वीउवासङ्घका अध्यक्ष डा. गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता सम्मानित भएका छन् । मध्य नेपाल मिडिया प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा अध्यक्ष गुप्तालाई सम्मान गरेको हो ।गुप्तालाई प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदीप यादवले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका छन् ।अध्यक्ष डा. गुप्ता यसअघि निजीक्षेत्रको हकहितको संरक्षण र सम्बद्र्धनका साथै उद्योग, व्यापारको प्रवद्र्धन र विकासका लागि […]

सम्बन्धित सामग्री

कर्पोरेट बिजनेस अवार्ड–२०२२ बाट गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य सुवोध गुप्ता कर्पोरेट बिजनेस अवार्डबाट सम्मानित भएका छन् । उपराष्ट्रपति नन्दकिशोर पुनले डाक्टर गुप्तालाई काठमाडौंको होटल ¥याडिसनमा मंगलबार बिजनेस अवार्डबाट सम्मानित गरेका हुन् ।उद्योग, व्यवसाय र अर्थतन्त्रमा गुप्ताको अतुलनीय योगदान गरे बापत अवार्डबाट सम्मानित गरिएको हो । निजी क्षेत्रको छाता संगठनमा निरन्तर […]

धावक मानन्धर सम्मानित

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरेका थिए।...

बैकुण्ठ मानन्धर सम्मानित

११ चैत, काठमाडौं । काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । मानन्धर दक्षिण […]

वीउवा संघका अध्यक्ष गुप्ता सशस्त्र प्रहरीद्वारा सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गुप्तालाई सम्मान गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा निर्माण भईरहेको भौतिक संरचना निर्माणमा आवश्यक विभिन्न सामग्री सहयोग स्वरुप निःशुल्क उपलब्ध गराएर उल्लेख्यनीय भूमिका निर्वाह गरेकोमा गुप्तालाई ‘सशस्त्र प्रहरी दिवस २०७८’ को अवसरमा […]

तीन कृति विमोचनसँगै दर्जन भाषासेवीलाई गोडैता नपाको सम्मान

साहित्यकार तथा भाषासेवीहरु विन्दा साहनी, रेवन्त झा, विपिनबिहारी सिंह, रेणु गुप्ता, रामआधार पासवान, दिनेश यादव संगमसहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गमछा ओढाएर सम्मानित गरिएको छ।...

वीउवा संघका अध्यक्ष सुबोधकुमार गुप्ता सम्मानित

वीरगञ्ज (अस) । वीरगञ्ज राष्ट्रिय सरोकार मञ्च नेपाल र क्रियाशील पत्रकार मञ्च पर्साले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई संयुक्त रूपमा सम्मान गरेको गरेको छ । फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटी ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट सम्मानित भएकोमा गुप्तालाई वीरगञ्जमा ती संस्थाले सम्मानित गरेका हुन् । गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला, ढाका टोपी र सम्मानपत्र प्रदान गरेका हुन् ।  सम्मान ग्रहणपछि गुप्ताले आफूले पाएको उपलब्धि व्यक्तिगत उपलब्धि नभएर वीरगञ्जवासीको योगदान भएको बताए । यो सम्मानले आफूलाई थप जिम्मेवारी दिएको अनुभूति भएको पनि उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का महासचिव श्याम बञ्जारा, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीका पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले गुप्तालाई बधाई र शुभकामना दिएका थिए ।

वीउवा संघका अध्यक्ष गुप्ता सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता सम्मानित भएका छन् ।अन्तर्राष्ट्रियस्तरको ग्लोबल बिजिनेस म्यानेजमेन्टमा प्रदान गर्ने प्रोफेशनल डक्टरोल सर्टिफिकेटबाट सम्मानित भएकोमा राष्ट्रिय सरोकार मञ्च नारायणी र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा गुप्तालाई सम्मान गरेको हो । गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेको हो । […]

वीउवासंघका अध्यक्ष सुवोधकुमार गुप्ता सम्मानित

असोज २४, वीरगञ्ज । वीरगञ्ज राष्ट्रिय सरोकार मञ्च नेपाल र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई सम्मान गरेको गरेको छ । फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभरसिटी ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट सम्मानित भएकोमा गुप्तालाई वीरगञ्जमा ती संस्थाले सम्मानित गरेका हुन् । गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला, ढाका टोपी र सम्मानपत्र प्रदान गरेका हुन्।   सम्मान ग्रहणपछि गुप्ताले आफूले पाएको उपलब्धि व्यक्तिगत उपलब्धि नभएर वीरगञ्जवासीको योगदान भएको बताए । यो सम्मानले आफूलाई थप जिम्मेवारी दिएको अनुभूति भएको पनि उनले उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का महासचिव श्याम बञ्जारा,  पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीका पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले गुप्तालाई बधाई र शुभकामना दिएका थिए ।