बैकुण्ठ मानन्धर सम्मानित

११ चैत, काठमाडौं । काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ । युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो । युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । मानन्धर दक्षिण […]

सम्बन्धित सामग्री

बैकुण्ठ मानन्धर र एरिका गुरुङलाई एससीएसएमएफ स्पोर्ट्स अवार्ड

९ असार, काठमाडौं । शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनले पहिलो पहिलो पटक आयोजना गरको एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२४ बाट कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र  सम्मानित भएका छन् । फाउण्डेसनले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै दुई …

बैकुण्ठ मानन्धर सम्मानित

३० फागुन, काठमाडौं । क्यामेलिया स्कुलको आफ्नो रजत महोत्सवको अवसरमा कीर्तिमानी धावक तथा ओलम्पिक बैकुण्ठ मानन्धर र वर्ल्ड बुक अफ रेकर्ड राख्न सफल आर्यन रन्जितलाई सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा स्कुलले ऐतिहासिक व्यक्तित्व सागमा तीन स्वर्ण विजेता एवं ओलम्पियन बैकुन्ठ मानन्धर र करातेका उदयीमान खेलाडी तथा करातेमार्फत सानै उमेरमा वर्ल्ड बुक अफ रेकर्ड […]

अल्ट्रा धाविका सुनमाया नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालले शनिबार नगदसहित सम्मानित गरेका छन् । प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता दौरान फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार […]

पारससहित सात खेलाडीलाई ‘सर्वकालीन सम्मान’

हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ–आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ । हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमका बीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए । उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान प

जितदेखि गौरिकासम्मका सात खेलाडी सम्मानित

एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भएका हुन् ।

मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

नेपाल समाचारपत्र, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको हो । सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले […]

बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन्