अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको मोबाइल एपबाट अनलाइन उजुरी टिपाउन सकिने भएको हो ।
हाल आयोगको एप एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । एपमा विभिन्न विशेषता छन् । मोबाइल एप १ हजार बढीले डाउनलोड गरेका छन् मोबाइल एप नेपाली र अंग्रेजी दुबै भाषामा प्रयोग गर्न सकिन्छ ।
एपबाट लिखित तथा मौखिक रूपमा अनलाइन उजुरी...