खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगको दिक्तेलस्थित शाखा कार्यालय यथावत् राख्न माग गरेको छ। आइतबार मेयर तीर्थराज भट्टराई राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन, ललितपुर पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरलाई माग–पत्र बुझाउँदै आयोगको प्रदेश नम्बर १, शाखा कार्यालय खोटाङलाई नहटाउन माग राखेका हुन्। संघीय संरचना अनुसार आयोगको कार्यालय विकेन्द्रित गर्दै […]