जातीय अतिवादको मारमा अपूर्व: कुन उद्देश्यले लगाइयो चार मुद्दा ?

कमेडी गरेकै कारण कमेडियन अपूर्व क्षितिज सिंह यतिबेला चारवटा मुद्दा खेप्न बाध्य छन् । सिंहमाथि प्रहरीले जातीय भेदभाव तथा अपमानजनक व्यवहार गर्न नहुने, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने, सामाजिक रीतिस्थितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोगमा एकैसाथ चार अभियोग लिएर अदालत गएको छ ।बुधबार दर्ता गरिएको रिटमा अपूर्वलाई ५ वर्षसम्म कैदमा राख्न र निजबाट मनासिब क्षतिपूर्ति भराउन पनि माग गरिएको छ । एउटै घटनामा एक व्यक्तिलाई फरकफरक अपराध गरेको भन्दै प्रहरीले एकैपटक चार वटा

सम्बन्धित सामग्री

जातीय विभेदविरुद्ध न्याय खोज्दा दलित समुदाय नै बहिष्कारमा

सात महिनाअघि गाउँमा भएको पुराण पूजामा जातीय विभेद गरिएको भन्दै दलित महिलाले मुद्दा हालेपछि मोरङको जिरीखिम्तीका २५ दलित परिवारलाई सामूहिक कार्यमा निषेध जातीय विभेदविरुद्ध अदालत गएपछि मोरङको पथरी–शनिश्चरे नगरपालिका– १० जिरीखिम्तीका...

गाउँमै मिल्छन् जातीय विभेदका मुद्दा

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-०७७ देखि २०७९-०८० सम्मको चार आर्थिक वर्षमा कर्णालीका ७ वटा जिल्लामा २२ वटा मुद्दा दर्ता भएको जनाएको छ।...

भगवानपुर गाउँपालिका अध्यक्षविरुद्ध जातीय भेदभाव छुवाछुत कसुरमा मुद्दा दर्ता

सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ । भगवानपुर– १ का दुई, वडा नम्बर २ का एक, वडा नम्बर ४...

जातीय मुद्दा बोकेर उदाएका मन्त्री कुमार खड्का बर्खास्तीको अन्तर्कथा

खड्का जातीय मुद्दा उठाएर उचाइमा पुगेका व्यक्ति हुन् । कुनैबेला कांग्रेस रहेका उनले पहिलो संविधानसभापछि जातीय राजनीति सुरू गरेका थिए । क्षत्री समाज नेपालको अध्यक्ष हुँदै उनले अखण्ड पार्टी नेपाल बनाए । त्यही पार्टीले उनको राजनीतिक यात्रा उकालो लगायो ।

जातिय मुद्दा कमजोर भई धर्मको मुद्दा बलियो देखिंदा चुनावमा के होला

काठमाडौं, २६ भाद्र । माओवादी ‘जनयुद्ध’ ले धर्मको मुद्दालाई धक्का दिएर जातीय मुद्दालाई निकै बढावा दियो । यतिसम्मकी संघीयतामा देशलाई लाने क्रममा माओवादी र कतिपय दलहरुले जातीय मुद्दालाई राजनीतिक अस्त्र नै बनाए । माओवादी सशस्त्र गतिविधिले ऊर्जा पाउनुमा जातीय मुद्दा पनि एउटा कारण थियो । पहिलो संविधानसभामा माओवादीले जातीय मुद्दा उठाएरै सफलता हासिल गरेको थियो […]

जातीय छुवाछूत मुद्दा र सार्वजनिक अपराधमा संलग्न ४ जना पक्राउ

सुर्खेत – जातीय छुवाछूतसम्बन्धी मुद्दामा अदातलबाट कैद सजाए सुनाइएका एकजनासहित अन्य अपराधमा फैसला सुनाइएका तीन जना सुर्खेतमा पक्राउ परेका छन् ।सुर्खेत जिल्ला अदालत जातीय छुवाछूत गरेको कसुरमा तीन महिना कैद र १० हजार जरिवाना तोकिएका सुर्खेतको बराहताल गाउँपालिका–८ का २२ वर्षीय भरत शाही पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकको प्रहरी […]

वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्लामा पहिलो पटक जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ । सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालिबहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभे विरुद्धको मुद्दा दर्ता भएको हो । प्रहरीले दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्ततः शुक्रबार मुर्दा दर्ता गरेको हो । जुम्लाका दलित युवाहरूको […]

फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिक माथि जातीय दुव्र्यवहार

काठमाडौं।फकल्याण्डको टापुमा खटिएका गोर्खा सैनिकमाथि जातीय दुव्र्यवहार गरेको आरोपमा एक जना बेलयाती सेना विरुद्ध मुद्दा चलेको छ।मुद्धा बेलायती सैनिक अदालतम चलेको हो। गोर्खा सैनिक प्रकाश राईमाथि बेलायती सैनिक केभिन गिब्सनले जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ।बेलायती अखबार डेली मेलका अनुसार अहिले बैलायती सैनक अदालतमा उक्त मुद्दामा सुनवाई चलिरहेको छ। राईले गिब्सनमाथि पर्याप्त खाना नदिएको पनि आरोप लगाएका छन्।