काठमाडौं । कास्कीको पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसस्थित सडकबाट सो रकमसहित नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२, रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले...