भारतले दियो नेपाललाई डायलाइसिस मेसिन

काठमाडौँ,८ फागुन । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेको हो । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार […]

सम्बन्धित सामग्री

सरकारले २२ अस्पताललाई दियो एक सय ३३ सेट डायलाइसिस मेसिन

सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको...