टिकटकलाई युरोप स्वर्ग

हुवावेले कठोर अवस्थाको सामना गरेपनि हाल सम्म युरोपले चिनियाँ भिडियो सेयरिङ एप टिकटकलाई राम्रो गरिरहेको छ । ब्रसेल्सले प्रविधिको विषयमा अमेरिका र चीनबीचको कठोर अवस्थाको सामना गरेपनि ईयूले अमेरिकी नेतृत्वलाई पछ्याउने अवस्था भने देखिएको छैन । यो एप अमेरिकामा देखिए जस्तै तात्तातो विषय युरोपमा देखिएको छैन । युरोपका नियामकहरुले हालसम्म पनि कम्पनीमा कस्ले लगानीको नेतृत्व गर्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् ।

सम्बन्धित सामग्री

‘१४ औं महाधिवेशनमा सम्झौता, १५ औं मा नेतृत्व भनेका थियौं, तयारी शुरू गरिसक्यौं’

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै हिउँको युरोप पनि स्वर्ग बन्दोरहेछ । यति सुन्दर प्रकृतिको उपहार हाम्रो देश कहिल्यै विकसित भएन । यति स्रोत साधन भएको देश, यति राम्रो क्लाइमेट भएको देशका जनताहरू अमेरिका र युरोपको भिसा पाउनका लागि नागरिकता छाड्न राजी हुनुपर्ने स्थिति छ । देशमा गरीबी अत्यन्त बढ्यो । विकास सन्तुलित भएन । हामीले बनाएका सडक मान्छे मार्ने ...

ओहो युरोपको दुखाई :: Pahilopost.com

दीपक देवकोटा -  स्वप्नदर्शी नेपाली युवाहरुका लागि मात्र होइन, संसारका विभिन्न महादेशका विकासोन्मुख र विकासशील मुलका मानिसहरुका लागि पनि युरोप एक सपनाको संसार हो। भौतिक तथा मानवीय विकासका सुचकहरुले युरोपेली जीवनलाई एक आधुनिक स्वर्गका रुपमा चित्रित गराउन खोजे झैं देखिन्छ। त्यसैले युरोपेली देशहरुमा जान र त्यो “स्वर्ग”को प्रत्यक्ष अनुभव