काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताएका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरू ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताएका हुन्।उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए। उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिले मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागेर देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए।उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकार