काठमडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले बिमा सरकारी कम्पनीले मात्र गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले निजी कम्पनीबाट बिमा गराउन नहुनेमा जोड दिए ।
पछिल्लो समय बिमा गर्न नचाहनेलाई पनि निजी कम्पनीका अभिकर्ताले करकाप गरेको उनको भनाइ छ ।
बिमा गर्न नसक्ने नागरिकलाई पनि बिमाको...