थप ५० जनामा संक्रमण पुष्टि, १८ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोनामुक्त भएका छन्। यो समयमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।हाल देशभर २ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ११ हजार ९ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बाँकेमा एकैदिन १८ जनामा दादुरा संक्रमण पुष्टि

बाँकेमा दादुराको संक्रमण पुष्टि भएका बिरामीकाे संख्या १ सय १० पुगेकाे छ । मंगलबार मात्रै नेपालगञ्जमा १८ जना नयाँ संक्रमित थपिएका जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

थपिए २८ नयाँ संक्रमित,१८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार एक सय ४५ जना निको भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।सक्रिय संक्रमितको संख्या पाँच सय ७० जना रहेको मन्त्रालयले जनाएको छ।

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् ।देशभर २८१७  जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ ।

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जना कोरोना संक्रमित निको […]

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८७५ परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोनाको संक्रमणबाट १८ जना मुक्त भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ […]

आज १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा नौ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयको तथ्यांकअनुसार क्रमशः घट्दै गएको मृत्युदर फेरि उकालो लाग्ने क्रममा छ। हिजो १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ। हालसम्म नेपालमा सात लाख छ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, […]