बाँकेमा एकैदिन १८ जनामा दादुरा संक्रमण पुष्टि

बाँकेमा दादुराको संक्रमण पुष्टि भएका बिरामीकाे संख्या १ सय १० पुगेकाे छ । मंगलबार मात्रै नेपालगञ्जमा १८ जना नयाँ संक्रमित थपिएका जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित सामग्री

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए

देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।

दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित, १०२१ बिरामी भेटिए

देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो।

राजधानीकै बालबालिकामा देखियो दादुरा

गोकर्णेश्वर नगरपालिका–९ मा स्थित गुम्बाका ४ बालबालिकामा बुधबार दादुरा संक्रमण पुष्टि भयो । एक जनामा लक्षण देखिएपछि पाँच जनाको रगत परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो ।

काठमाडौंको एक विद्यालयमा ४ जनामा दादुरा पुष्टि

काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक विद्यालयमा ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखामा कार्यरत एक स्रोतकाअनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुना परीक्षणका लागि ल्याइएकोमा आज ४ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

काठमाडाैं । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जस […]

कैलालीका तीन पालिकामा दादुरा देखियो

धनगढी। कैलालीका तीनवटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । ‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख […]

बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।

जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो । हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य […]

जाजरकोटका दुई बालबालिकामा दादुरा संक्रमण

जाजरकोट- नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए  । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो । खोप रोकिएका […]

जाजरकोटमा देखिए दादुराका बिरामी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए।