म्याग्दीको अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ।...

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा रुप्से झरना

रुप्से– साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।  बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्बिर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले […]

रूपवती रुप्से झरना

कति हैरानीपछि बल्ल हामी रुप्से झरना समक्ष उपस्थित थियौँ । झरनासँग साक्षात्कार हुँदा भिज्नुको के दुःख ? हिलोमा जाक्किनुको के चिन्ता ? पानीमै चोबलिनुको के सास्ती ? थिएन केही पर्वाह । भएन कुनै कष्ट । ढुङ्गामा बजारिँदा पनि दुखेन । पानीमा भिजिँदा पनि चिसो लागेन । मनको इच्छा पूरा भएपछि के हैरानी, के सास्ती ! मन रमाएपछि अनुहारमा खुसीका मुस्कान स्वतः प्रकट हुँदोरहेछ । गाडीमा थचारिएर थिल्थिलो भएको पीडा केही नहुँदो रहेछ । अनेकौँ खाल्डाखुल्डी, कोप्चेरो र भिरको जोखिम नाघेर आइपुग्नुको उपलब्धि यही त थियो । आँखै सामुन्ने सौन्दर्यको सुन्दर तस्बिर ‘रुप्से झरना’ झरिरहेको झरझर । झरनाको दृश्यले हाम्रा भोका आँखालाई ग्वाम्म अँगालो मार्न आउने । पानीका कञ्चन जलकणले गालामा जताततै म्वाइँ खान थाल्ने । सुक्खा अनुहारलाई सिञ्चन गर्दै त्यो मायालु स्पर्श–सुखले बेग्लै आनन्द दिने ।

रुप्से झरना - NepaliPatra

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विरः सन्तोष गौतम÷ रासस

पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले […]

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर […]

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो।...

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

काठमाडौँ,१ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा […]

बाढीपहिरोले कुरूप बन्दै रुप्से झरना

म्याग्दी : विश्वकै उत्कृष्ट पर्यटकीय स्थल मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीय स्थल सुन्दर रुप्से झरनाको सौन्दर्य वर्षेनी आउने बाढी र पहिरोको कारण नासिँदै जान थाले पछि यसको मौलिक स्वरुप समेत लोप भएको छ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो। तर, विसं २०७७ साल साउन ५ गते सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिए पछि त्यसयता झरनाको प्राकृतिक स्वरुप नासिने

रुप्से झरना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने÷ रासस

मन लोभ्याउने रुप्से झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस