म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने÷ रासस
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य हो । तस्विरः सन्तोष गौतम÷ रासस
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले […]
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर […]
काठमाडौँ,१ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा […]
म्याग्दी (दाना) – मुस्ताङ जाने बाटोअन्तर्गत म्याग्दीको दाना क्षेत्रमा पुगेपछि देखिने प्रशिद्ध रुप्से झरना पछिल्ला केही वर्षदेखिको पहिरोका कारण संकटमा परेको छ । तीन वर्षपहिले आएको बाढीले बेनी-जोमसोम-कोरला मार्गमा पर्ने रुप्से अवलोकनका लागि बनाइएको भ्युटावरसँगै पुल तथा स्थानीयको पसल र बाटो बनाउनका लागि राखिएको डोजरसमेत बगाएको थियो । त्यसयता हरेक वर्षको बर्खामा रुप्से क्षेत्रको अवस्था […]
म्याग्दी : विश्वकै उत्कृष्ट पर्यटकीय स्थल मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीय स्थल सुन्दर रुप्से झरनाको सौन्दर्य वर्षेनी आउने बाढी र पहिरोको कारण नासिँदै जान थाले पछि यसको मौलिक स्वरुप समेत लोप भएको छ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो। तर, विसं २०७७ साल साउन ५ गते सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिए पछि त्यसयता झरनाको प्राकृतिक स्वरुप नासिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनाले पर्यटक लोभ्याउने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस