कोभिड–१९ का ७२ हजार सक्रिय संक्रमित कहाँ छन् ?

काठमाडौं । नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यही माघ ८ गतेको तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । यीमध्ये ७१ हजार २६१ जना होम आइसोलेसनमा र एक हजार ६०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये...

सम्बन्धित सामग्री

कोरोना अपडेट : देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिबार देशभर ८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्

देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे

खोटाङ– खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोभिड पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । कोभिड–१९ को तेश्रो लहरमा संक्रमित […]

५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

६ माघ, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको […]

५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको […]

कुन-कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ?

९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए । असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको […]

नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित

काठमाडौं। नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन्। हालसम्म ६ लाख १७ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये ८ हजार ६४१ जनाको मृत्यु भएको छ।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।

मकवानपुरमा ५०० सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने तयारी

हेटौँडा : मकवानपुरमा शुक्रवारसम्म ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्। जसमा ३ सय ६४ जना होम आइसोलेसनमा, १९ जना हेटौँडा अस्पतालको आइसीयूमा र १३ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन्। मकवानपुरमा कोरोनाका कारण हालसम्म ३५ जनाको मुत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण…

ओरालो लाग्दै कोभिड-१९ को संक्रमण : सक्रिय संक्रमित करिब २५ सय, आज थपिए १५९ जना

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २९…