हेटौँडा : मकवानपुरमा शुक्रवारसम्म ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्। जसमा ३ सय ६४ जना होम आइसोलेसनमा, १९ जना हेटौँडा अस्पतालको आइसीयूमा र १३ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन्। मकवानपुरमा कोरोनाका कारण हालसम्म ३५ जनाको मुत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण…