खोटाङ– खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोभिड पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । कोभिड–१९ को तेश्रो लहरमा संक्रमित […]