काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी सदनमा अनुमोदनको लागि टेबुल भए आफ्नो पार्टीले पास गराउनको लागि भूमिका खेल्ने बताएका छन् । एमालेले पछिल्लो समय एमसीसीको बारेमा खुलस्त आफ्नो धारणा नराखिरहेको बेला पाण्डेले भने यस्तो खुलासा गरेका हुन् । उ नले पाँच दलीय गठबन्धन टुट्यो भने नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारलाई […]