राष्ट्रपति सवारीमा संसद् भवनको स्वागत र सुरक्षा, फोटो

काठमाडौं : राष्ट्रपति  विद्यादेवी भण्डारीले सोमबार संघीय संसदमा राष्ट्रको नीति तथा कार्यक्रम पेस गरिन्। राष्ट्रपति भण्डारी कडा सुरक्षाबीच नयाँ बानेश्वरको संसद भवनमा करिब चार बजेतिर  प्रवेश गरेकी  थिइन्। राष्ट्रपतिको स्वागतका लागि संसद भवनलाई ध्वजापतकाले सिंगारिएको थियो। फूलका गमलाहरूलाई मुख्य प्रवेशद्...