साउन २०, काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट प्रभावित प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले कोरोनाको अर्को लहर सुरु भए थप समस्या हुने भन्दै सहुलियतलाई निरन्तरता दिने बताएका हुन् । उनले आगामी मौद्रिक नीतिको तयारीमा रहेको भन्दै […]